जवान यौटा वय हेर आयो
नार्दै गर्यो गोरु अनौं समायो
दह्रो हलोले सब खेत जोती
नया“ फलायो धनधान्य मोती ।।
बहाई सारा श्रम यो जगत्मा
राखी भरोसा पसिना रगत्मा
लयै निकाली मृदु गीत गायो
जवान यौटा वय हेर आयो ।।
नार्दै गर्यो गोरु अनौं समायो
दह्रो हलोले सब खेत जोती
नया“ फलायो धनधान्य मोती ।।
बहाई सारा श्रम यो जगत्मा
राखी भरोसा पसिना रगत्मा
लयै निकाली मृदु गीत गायो
जवान यौटा वय हेर आयो ।।